Friday, April 6, 2012

Neplies Girls in Rafting and Kayaking

नमस्ते !
हिमालयन एडभेन्चर रिभर गर्ल्स क्लबमा यहाहरुलाई स्वागत छ/ यस सस्था नेपालका युवा महिलाहरुलाई राफ्टिंग र कायाकिंगमा लाग्न सहयोग पुरयाउने उद्धेश्यले स्थापना गरिएको सस्था हो/ राफ्टिंग पर्यटन ब्यबसायको लागि एउटा ठूलो सम्भावना बोकेको खेल गतिबिधि हो/ नेपालमा व्यावसायिक राफ्टिंग र कायाकिंग  बिगत तीन दसकभन्दा पनि बढी भैसकेको छ/ यद्धपि, महिलाहरुको व्यावसायिक संग्लाग्नाता भने सन् २००८ बाट हिमालयन एडभेन्चर नेपाली गर्ल्सको शुरुवात सगै हुन थालेको हो.         

Mission of the HRG: Training and Event: www.farawayadventures.com is helping to get through the mission of HRG. Equipment, sponsor collection, fund raising, training and event coordination all have been possible with help of Inka, HRGAN  www.riverguide.org.np (Himalayan river guide association Nepal), NARA www.raftingassociation.org.np (Nepal association of rafting agents) and individuals. Thanks to all.       

 The Nepali Ladies rafters (front) on rafting competition-2011 

No comments:

Post a Comment